प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण वालविकास समाज कपनले ३ करोडको Worls Vision कार्यक्रम सञ्चालनमा ल्याएको उक्त संस्थामा कर्मचारी आवश्यक परेको भनि विज्ञापन खुलायो तर परिक्षा तोकेको अघिल्लो दिन नै आफ्ना नातेदारलाई भर्ना गरी देखावटि विज्ञापन गरिएको हुँदा छिटो भन्दा छिटो छानविन भई आवश्यक कारवाहीको लागि माग भएको । उक्त संस्थाको फोन नं 01-4820938
गुनासो प्राप्त भएको मिति २०७५-८-२१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) राष्ट्रिय सतर्कता केन्द्र
  • गुनासो सुन्ने आधिकारी:
  • डालनाथ अर्याल
  • ०१४२११३४५
  • dnajp@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • कारवाही प्रकृया अगाडि बढाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-८-२३
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।