प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण लाइसेन्स रिन्यु गरेको १ वर्ष वितिसक्ता पनि लाइसेन्स पाइदैन हामीले साधन भएर पनि चलाउन नपाउने समस्या भयो । रसित मात्र देखाएर ट्राफिकले हामिलाई सवारी साधन चलाउन दिंदैन यसको लागि कि त रसित मात्रले हामीले सवारी चलाउन पाउनु पर्यो कि त समयमा लाइसेन्स पाउनु पर्यो हामी त साह्रै मर्कामा पर्यो यसको समाधान गरिदिनु पर्यो ।
गुनासो प्राप्त भएको मिति २०७५-८-२१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुसन्धान गरि तत्काल समस्या समाधान गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-८-२३
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • गुनासो प्राप्त भई व्यहोरा अवगत भयो । गुनासो कार्यान्वयनको लागी यस कार्यालयको च.नं. ११८० मिति २०७५/०८/२३ गते पत्र द्धारा प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्साललाई आवश्यक निर्देशन दिइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-८-२४
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|