प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

सार्वजनिक गरिएका गुनासोहरु
मिति २०७५-२-१३
गुनासोको बिषयवस्तु पूर्वाधार विकास बिषयक
विवरण लर्ड बुद्द क्रिकेट मैदानको कुरा हराएजस्तो छ, खेलकुद मंत्रीले यो रास्ट्रीय बिषय हो छिट्टै अगाडी बढाईने छ भन्नुभएको थियो, धेरै अगाडी बढाउनु भएजस्तो छ फर्केर आउने कुरै गर्दैन त ? #LordBuddhaCricketGround #Nepalcricket बजारमा हल्ला छ " मन्त्री ज्युको घर छेउमा नबन्ने भएपछि उहा बनाउन नदिने पक्षमा लागनुभाछ रे " ।। खास कुरे कोहो हामीलाई थाहा भएन तर यो प्रकृया चाडो बडाइयोस ,कमसेकम हुन्छ या हुदैन त्यस्को निर्णय ता दिन सक्नुपर्छ नि @Hello_sarkar , @pm_nepal , ????
मिति २०७५-२-१३
गुनासोको बिषयवस्तु प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
विवरण सितपाईला देखि रामकोट को बाटो निर्माणमा ढीला सुस्ती किन होला?
मिति २०७५-२-१३
गुनासोको बिषयवस्तु प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
विवरण This is the picture of only bridge which connects gulariya and barbardiya http://municipality.It was damaged on last year flood within a year of completion of project.pappu construction made it.
मिति २०७५-२-१३
गुनासोको बिषयवस्तु प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
विवरण @Hello_Sarkar Please get the concerned authority (probably army) to remove multiple drums that have been placed right in the middle of highway at three sites around Adhabhar, between Pathlaiya and Amlekhgunj. They pose serious danger to those driving/riding.
मिति २०७५-२-१३
गुनासोको बिषयवस्तु पूर्वाधार विकास बिषयक
विवरण हेलिकप्टरमा उड्नेलाई पहिरोको के चिन्ता? कि कसो सरकार? @kpsharmaoli @Hello_Sarkar ढुंगा खसिरहने पहिरोको फेँदेमै सवारी जाम, अनुमान लगाउनुस् पीडा कस्तो होला? त्यो पनि मध्यरातमा ? थप जानकारी लिंक: https://t.co/nz8NGCHnxi
मिति २०७५-२-१३
गुनासोको बिषयवस्तु आकस्मिक प्रकृतिका गुनासा
विवरण पाल्पाको महत्वपूर्ण मुकाम भैरवस्थान मन्दिर व्यवस्थापन समितिमा ‘दलित’ समुदायका व्यक्ति उपाध्यक्ष छन् । मन्दिरका धेरैजसो काम उनी आफैं गर्छन् । योजस्तो ठूलो चेतना क्रान्ति अक्सर देख्न पाइन्न । काठमान्डू फर्किएपछि यस्तो देखियो
मिति २०७५-२-१३
गुनासोको बिषयवस्तु प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
विवरण @Hello_Sarkar सेति अंचल अस्पतालमा डाइलोसिसको मसिन पनि खाली छ । पालो पनि आइसकेको हो । त्यहि अस्पतालले सारेको हेपाटाइटिस पनि आफ्नै खर्चमा उपचार गरि सके बिरामिलाइ डाइलोसिस गर्न कुनै कुराले रोक्दैन तर पनि हामिलाइ सेवा पाउनबाट रोकिएको छ किन ? @PM_Nepal @kpsharmaoli @RaameshKoirala
मिति २०७५-२-१३
गुनासोको बिषयवस्तु पूर्वाधार विकास बिषयक
विवरण @Hello_Sarkar तिमि कतै छौ भने दिनको एक पल्ट यता कलंकी तिर पनि आउने गर होइन भने जनताले तिरेको करको हिसाव देऊ।हामीले के अपराध गरेका छौ र दिन-दिननै यस्तो धुलोमा बस्नलाई
मिति २०७५-२-१३
गुनासोको बिषयवस्तु प्रशासनिक समस्या र सेवा प्रवाह विषयक
विवरण बग्रेलती खुलेक़ा online मिडियाहरूले समाज़मा भ्रम र झुट को खेतीगर्न कपोकल्पित समाचार हरू संप्रेषण गर्ने र त्यस्ता ख़बर हरुको सत्यता जाँचने कुनै औजार पनी हुनसकने देखिएको छैन यसरी जनमनासमा भ्रम फ़ैलाउने यस्ता मीडियाहारुलाई क़ानूनी कठघरामा ल्याऊने समयंत्रको विकास हून सके राम्रो हूने थियो की?
मिति २०७५-२-१३
गुनासोको बिषयवस्तु पूर्वाधार विकास बिषयक
विवरण १ बर्ष भित्र बहुप्रतिक्षित माथिल्लो तामाकोशी ४५६ मे.वा.बिध्युत्त आयोजना समपन्न हुने अवस्थामा छ,तर त्यो उत्पादित बिध्युत्त काठमाण्डौ ल्याउन अहिलेको प्रशारण लाईन असमर्थ छभने ढल्केबर पुग्ने उक्त बिध्युत्त पुन्: अभाबकै कारण आधा भन्दा धेरै खेर जाने छ? यसतर्फ कसले सोच्ने?@Hello_Sarkar
  • grievance Portal
  • गुनासो पोर्टल

You may lodge grievance from any means as per your suitability

हेलो सरकार मा प्राप्त गुनासोको ताजा अवस्था
७२६४६ कुल प्राप्त गुनासो
५९१५३ (८१.४३) % फर्छ्यौट भएका गुनासो
१३४९३ (१८.५७) % फर्छ्यौट हुन बाँकि

  • कुल प्राप्त गुनासो संख्या: ७२६४६
  • कुल फर्छ्यौट भएका गुनासो : ५९१५३ (८१.४३) %
  • फर्छ्यौट हुन बाँकि गुनासा : १३४९३ (१८.५७) %

धेरै गुनासो प्राप्त भएका ५ मन्त्रालय

  • :
  • :
  • :
  • :
  • :
धेरै गुनासो प्राप्त भएका ५ मन्त्रालय
मन्त्रालय प्राप्त गुनासो को सख्या
गृह मन्त्रालय ११६७२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ६३२५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ३०२१
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ५९४८
सङ्घीय मामिला तथा सामान्य प्रशासन ५४४५