गुनासो/उजुरी विवरण
# | |
असाइन गरिएको कार्यालय | पोखरा महानगरपालिका |
मिति | 2077-11-04 01:03 PM |
टिकट नम्बर | HS-WEB-3696 |
स्थिति | Closed |
गम्भीरता | अती जरुरी |
गुनासो स्रोत | Website |
अतिक्रमण भएको स्थान | Shantipath - 6 , पोखरा लेखनाथ महानगरपालिका, कास्की, गण्डकी (प्रदेश नं. ४) |
अतिक्रमणमा संलग्न व्यक्ति / समूह | दिपक बराल |
अतिक्रमित भूमि के मा प्रयोग भएको हो? | भौतिक संरचना निर्माण भएको |
सम्बन्धित कागजात (छ भने) | File |
गुनासो/उजुरीको संक्षिप्त विवरण | पोखरा महानगरपालिका वडा न ६ शान्तिपथ स्थित एक घरको बाहिरी गोल भर्यांगको बिषयमा सम्बन्धित वडा कार्यालले सात दिने सूचना टासेर पनि कारबाही गर्न आनाकानी गरिरहेको छ | गाउ गाउमा सिंहदरबार त् आयो तर जनतालाई सुबिधा भन्दा नेतालाई भ्रस्टाचार गर्ने सुबिधा मात्र बढ्यो | यो सम्बन्धि गुनासो लिएर हामी महानगरपालिका र वडा कार्यालयमा बारम्बार गयौ पनि तर आलटाल मात्र गर्ने प्रबित्ति हटेको रहेनछ | महानगरपालिका मा त् झन् यसले तपाइलाई के असर गर्यो भनेर ठाडै हप्काउने काम गरियो | के प्रदेशमा संघिय सरकारले बनाएको नियम पालना गर्न पर्दैन ? यस सम्बन्धित समाचार एक अनलाईन पत्रिकाले समाचार पनि छापेको छ | https://www.pokharanews.com/2019/06/७४७०४ तै पनि वडा कार्यालय र महानगरपालिकाको कार्यालय लाज पचाएर बसेको छ | यो लाजको उपचार संघिय सरकार संग छ भने सम्बन्धित जनप्रतिनिधि र कर्मचारी लाई निसुल्क वितरण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ | |
कार्यहरू |
|